३१ भदौ २०८३, बुधबार | September 17, 2026

काठमाडौंबाट दाङका लागि छुटेको बस रुपन्देहीको देवदहमा बस दुर्घटना



बुटवल । देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रुपन्देहीको देवदहमा बस दुर्घटना भएको छ । काठमाडौंबाट दाङका लागि छुटेको बस रुपन्देहीको देवदहमा बस दुर्घटना भएको हो ।

बा.प्र.०३-००१ नम्बरको बस गएराती पौने १२ बजे देवदह नगरपालिका ८ भलुहीमा सडक किनारमा पल्टिँएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बसमा सवार ३८ मध्ये बाँकी १८ जना भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १० : ०२ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै