४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल-यमन बिच खेलका दर्शकलाई निःशुल्क बसको व्यवस्था



काठमाडौं । आज नेपाल र यमनका बिचमा फुटबल प्रतिस्पर्धा हुदैँछ । साँझ ७ बजेबाट खेल सुरु हुने भएकाले फर्कन असहज नहोस भनेर १५ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ ।

फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

‘एन्फाले यमन विरुद्धको खेलपछि फ्यानहरूलाई घर फर्कनका लागि १५ वटा बसको व्यवस्था गरेको छ,’ एन्फाले सोमबार साँझ भनेको छ, ‘फ्यानहरूले बसमा यात्रा गर्न आफ्नो खेलको टिकट देखाउनु पर्छ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सो खेल साँझ ७ बजे देखी दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ ।

आजको खेलका लागि ४ सय र १ हजारका दरले टिकट खुलाईएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : १८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज