११ चैत्र २०८२, बुधबार | March 26, 2026

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । एमालेले मंसिर १४ गतेदेखि सुरु गर्न लागेको मध्यपहाडी क्षेत्रको केन्द्रीत अभियानका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

एमालेले मंसिर १४ गतेदेखि झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान सुरु गर्दैछ । सामाजिक सद्‌भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि भन्दै एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सुरु गर्न लागेको हो । बैतडीको झुलाघाटबाट उद्‌घाटन हुने अभियान पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुने एमाले नेताहरुले बताएका छन् ।

यस्तै, भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौंमा गर्ने प्रदर्शन, पार्टीको आन्तरिक जीवन, देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ११ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई