७ आश्विन २०८३, बुधबार | September 23, 2026

मकवानपुरलाई केन्द्रविन्दु बनाएर मध्यरातमा भूकम्पको धक्का



काठमाडौं । मकवानपुरलाई केन्द्रविन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४।५ म्याग्निच्युडको भुइँचालो गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

मध्यरातमा भूकम्प गएपछि चित्लाङ क्षेत्रका धेरै मानिसहरू घरबाहिर निस्किएका थिए।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ७ : ०४ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि