१८ माघ २०८२, आइतबार | February 1, 2026

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त



काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।

बैकको बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामालाई स्वीकृत गरेको छ ।

केसी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध छन् । उन २०७४बैशाख १४ देखि २०७५ पुस २० सम्म पनि यही बैंकको अध्यक्ष रहेका थिए ।

अध्यक्षमा नियुक्त हुनुअघि केसीले यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।
सफल युवा व्यवसायीको रुपमा स्थापित केसी हाइड्रो , कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ११ : २८ बजे

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा