१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

आम जनता पार्टीको स्थायी कमिटी बैठक आजबाट



काठमाडौं । आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक आजबाट सुरु हुदैँछ । प्रभु साह नेतृत्वको सो पार्टीको स्थायी कमिटी बैठक काठमाडौंमा हुनेछ । सो बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा देशको समग्र राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समिक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ४४ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट