९ श्रावण २०८३, शनिबार | July 25, 2026

भाजपाले चुनाव जिते हैदराबादको नाम फेरेर ‘भाग्यनगर’ राख्छौं : योगी आदित्यनाथ



हैदाराबाद । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शनिबारदेखि तेलंगानाको चुनावी लडाइँमा प्रवेश गरेका छन् । हैदरावादको नाम भाग्यनगर बनाउने वाचा गरेपछि योगीले आइतबार भने कि यदि भाजपा सत्तामा आयो भने तेलंगानाको महबुबनगरको नाम बदलेर पलामुरु राख्ने छन् ।

महबुबनगरमा चुनावी र्‍यालीलाई सम्बोधन गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले भने कि म माफिया राजबाट मानिसहरूलाई सचेत गराउन र महबुबनगरलाई पलामुरुको रूपमा पुनः स्थापना गर्न तेलंगाना आएकोसमेत बताए ।

तेलंगनाको कुमारम भीम आसिफाबाद जिल्लामा एक र्‍यालीलाई सम्बोधन गर्दै योगी आदित्यनाथले तेलंगानामा बीजेपी सत्तामा आएमा भने हैदराबादको नाम बदलेर भाग्यनगर राख्ने प्रतिबद्धता जनाएका छन् ।

असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले पनि तेलंगानामा सत्तामा आएको ३० मिनेटभित्र भाजपाले हैदरावादको नाम परिवर्तन गरेर भाग्यनगर गर्ने बताएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ५६ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा