२६ असार २०८२, बिहिबार | July 10, 2025

आजबाट थप ४ उच्च अदालतमा ‘भर्चुअल बहस’ सेवा सुरु



काठमाडौं। उच्च अदालतका चारवटा इजालसबाट भर्चुअल सुनवाई सुरु भएको छ ।

जसअनुसार हेटौंडा, जुम्ला, महेन्द्रनगर र धनकुटासहित चारवटा इजलासमा आजबाट श्रव्यदृश्यमार्फत भर्चुअल सुनुवाइ शुरू भएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सिंहदरबारस्थित आफ्नो कार्यकक्षबाट भर्चुअल्ली सुनवाईको आज उदघाटन गरेका छन्।

उच्च अदालत हेटौंडामा न्यायाधीश शान्ता सेढाइँ र निर्मला शाक्यको संयुक्त इजलासमा बिहीबार भएको भर्चुअल सुनवाई गरी आजको कार्यक्रम उदघाटन गरिएको हो ।

सो क्रममा चितवनका कानून व्यवसायी मदन दाहालले आफ्नो ल च्याम्बरबाटै हेटौडाको इजालसमा आफनो मुद्दाको बहस गरेका थिए । रुपेश ढुंगाना निवेदक रहेको लागूऔषध मुद्दामा उनले हेटौडा उच्च अदालतमा चितवनवाट भर्चुअल बहस गरेका हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  २ : ०७ बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा