२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित



काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा एफसी चितवनले बीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । चितवनको जितमा विमल घर्ति मगर र टोरिक जेब्रिनले एक एक गोल गरेका थिए । त्यस्तै वीरगन्जका लागि एक गोल एकिन्स केइ बाफोरले गरेका थिए ।

चितवनको जारी एनएसएलमा तेस्रो खेलमा यो पहिलो जित हो । ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको चितवनको ४ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी वीरगन्जले भने लगातार दोस्रो हार बेहोरेको छ ।

अब एनएसएल अन्तर्गत शनिबार दुई खेल हुनेछन् । शनिबार पहिलो खेल धनगढी एफसी र ललितपुर सिटी एफसीबीच हुने भने दोस्रो खेल झापा एससी र पोखरा ठण्डर्सबीच हुने तालिका रहेको छ ।


प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : ०८ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत