२८ माघ २०८२, बुधबार | February 11, 2026

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” को विजेता लाई पुरस्कार रकम प्रदान



काठमाडौं । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार”योजनाअन्तर्गत धनगढीका आनसिंह बोहराले जितेकोे पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद रु एक लाख हस्तान्तरण गरे । गत कार्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत धनगढीका बोहराले नगद रु एक लाख जितेका हुन् ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो । उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु लाई डिस होमले धन्यवाद ज्ञापन गरेको छ ।

निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने जानकारी दिँदै कम्पनीले आफ्ना ग्राहकहरुले योजनाहरुबाट लाभ उठाउने विश्वास पनि लिएको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : २८ बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा