३० श्रावण २०८३, शनिबार | August 15, 2026

लुम्बिनी आइपुग्यो एमालेको ‘समृद्धिका लागि संकल्पयात्रा’



काठमाडौं । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्पयात्रा’ लुम्बिनी प्रदेश आइपुगेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा टोली सुदूरपश्चिम र कर्णालीको यात्रा सकेर मंगलबार साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको हो ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो यात्राका क्रममा सबैभन्दा लामो दूरी १९२ किलोमिटर पार गरेर सुर्खेतबाट टोली पूर्वी रुकुम पुगेको हो ।

गौतमका अनुसार अध्यक्ष ओलीले बिहान ९ बजे स्थानीय नेता कार्यकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशको बागलुङस्थित बुर्तिबाङमा बिहानको खाना खाने तयारी छ । अध्यक्ष ओलीले आज लुकुम र खर्बाङमा स्थानीयबासिन्दासँग भेटघाट र अन्तरक्रिया गर्नेछन् ।

नेकपा एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवात बैतडीको झुलाघाटबाट पूर्वसीमा विन्दु पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गरिरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ०४ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर