१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

१४ किलो सुन छानबिन गर्न समिति गठन



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गए राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनेको छ ।

विमानस्थलस्थित भन्सार कार्यालयले सुनबारे छानबिन गर्न भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति बनाएको हा । समितिमा समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् । यो समितिलाई ५ दिनको कार्यादेश दिइएको छ।

राति ११:४० बजे फ्लाई दुबईको उडान नं. FZ 573 बाट आएका राहदानी नं. पीए ०१४५४८८ भएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ गरेका थिए । घलेको साथबाट बरामद गरिएको सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ । घलेसँगै गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १२ : ५७ बजे

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा

इतिहास र वर्तमान जोडेर मात्रै सुदृड भविष्य निर्माण हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जसपा नेपालको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनलाई

जनयुद्ध दिवसमा शहीद तथा बेपत्ताका परिवार सम्मानीत

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

महाशिवरात्रिको अवसरमा बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा