८ बैशाख २०८३, मंगलबार | April 21, 2026

इजरायली आक्रमणमा एक लेबनानी अधिकारीको मृत्यु, अहिलेसम्म मारिने १२० नाघ्यो



तेलअहिव । इजरायली आक्रमणमा लेबनानी अधिकारीको मृत्यु भएको छ । हिजबुल्लाहसँग सीमापार लडाइँको क्रममा इजरायली बमबारीमा दक्षिणी गाउँ तेबेहमा एक लेबनानी अधिकारीको मृत्यु भएको हो ।

हुसेन मन्सुर (८०) गाउँमा इजरायली शत्रुको आक्रमणमा उनी मारिएका हुन ।

‘मन्सुरकोे घरलाई लक्षित गर्ने गोला विष्फोट त भएन तर उसलाई नै प्रहार गरी मारियो, राज्य-संचालित राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ । त्यतिबेला उनीसँगै बालकनीमा अन्य आठ जनासँग थिए तर अरु कसैलाई पनि कुनै हानी भएको छैन ।

इजरायली सेना र हिजबुल्लाह बीचको लडाइँमा लेबनानमा अक्टोबर ७ देखि १२० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । इजरायलले सो क्रममा आफ्ना ६ जना सैनिक र ४ सर्वसाधारणको सीमामा मारिएको जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : २२ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति