१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल सुपर लिग : आज झापा र धनगढीबीच प्रतिस्पर्धा हुने



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

जारी लिगमा आज दुवै टोलीले सातौँ खेल खेल्दैछन् । आजको खेलमा धनगढी चौथो जितको खोजीमा रहँदा झापा एफसी दोस्रो जित निकाल्ने योजनामा छ ।

धनगढी तीनमा जित र तीनमा बराबरीका साथ अपराजित रहँदै १२ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा धनगढी शीर्षस्थानमा उक्लिने छ । पोखरा १४ स्थानका साथ शीर्षस्थानमा छ ।

यस्तै, झापा एफसी एकमा जित, चारमा बराबरी र एकमा हार बेहोर्दै ७ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : २५ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्