५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय समितिबाट अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ ।

समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका सबै छ जानको नाम अनुमोदन गरेको हो। अनुमोदित हुने न्यायाधीशहरुमा महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् ।

न्यायपरिषदले गत मंसिर ५ गते उनीहरुलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो।

सर्वोच्च अदालतमा अझै एक जना न्यायाधीश पद रिक्त रहेको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : ३२ बजे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत