६ श्रावण २०८३, बुधबार | July 22, 2026

निश्चल ज्ञवालीले हात पारे जयकर मेमोरियल टेनिस प्रतियोगिताको उपाधि



बुटवल । २१ औं जयकर मेमोरियल टेनिस प्रतियोगिता-२०८० को उपाधि बुटवल स्थित न्यू होराइजनका निश्चल ज्ञवालीले हात पारेका छन् । अण्डर ९ वर्षको प्रतियोगिताको उपाधि ज्ञवालीले हात पारेका हुन् ।

उनले काठमाडोंका बेदान्त चालिसेलाई ४-२, ५-३ सोझो सेटमा जित्दै गोल्ड स्वर्ण पदक सहित नगद पुरस्कार हासिल गरे । स्वर्ण बिजयतालाई १२ हजार नगद पुरस्कार दिइएको छ । त्यस्तै उमेर समुह १० मा ज्ञवालीले नै दोस्रो स्थान हासिल गर्दै रजत पदक सहित ७ हजार ५०० पुरस्कार हात पारे ।

सोही खेलमा बुटवलकै बृजेश अर्यालले उमेर १४ समुहमा काठमाडोंका बोरिस अधिकारीलाई ७-४, ७-५ को सोझो सेटमा जितेर स्वर्ण पदक सहित नगद २० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा लगातार खेलाडीहरुले टेनिस प्रतियोगितामा उपाधि प्राप्त गर्दै रुपन्देहीलाई टेनिसको समभावनाको जिल्ला बनाउँदै लगेको टेनिस संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : ५० बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको