२० असार २०८३, शनिबार | July 4, 2026

बैंकिङ लुटविरुद्ध आम जनता पार्टीको मधेश प्रदेश बन्दकाे कार्यक्रम



वीरगञ्ज । आम जनता पार्टीले बैंकिङ लुट रोक्न भन्दै अन्तरक्रिया कार्यक्रम गरेको छ ।

वीरगञ्जमा बिहीबार आजपाले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता, लघुवित्त र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने जस्ता मागहरुको विषयमा छलफल गरेको हो ।

उक्त माग पूरा गराउन भन्दै आजपाले आन्दोलनको घोषणा गरेको छ । जसअनुसार १० माघमा मधेश बन्दको कार्यक्रमसमेत रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : ०२ बजे

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान