३१ श्रावण २०८३, आइतबार | August 16, 2026

८ वटा मोटरसाइकलमा नेपाल भित्रँदै गरेको ४ लाख बढीको प्याज बरामद



बुटवल । रुपन्देही प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्राइँदै गरेको प्याज बरामद गरेको छ । ८ वटा मोटर साइकलमा लोड गरेर नेपाल भित्राइँदै गरेको ३९ बोरा प्याज बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ४ लाख ७१ हजार मुल्य वरावरको प्याज लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ लोखडियाबाट बरामद गरेको हो ।

प्रहरीलाई देखेलगत्तै प्याज तस्करी गर्नेहरु मोटरसाइकल छाडेर भागेको प्रहरीले दाबी गरेको छ । ८ वटा मोटरसाइकल तथा ३९ बोरामा भरिएको १५६० केजी प्याज भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : ०१ बजे

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।

बिक्रेतामार्फत ग्यास बिक्री वितरण गर्न ग्यास बिक्रेता महासंघको माग

काठमाडौं । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण