६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु



चैनपुर । बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार राति जिल्ला सदरमुकाम चैनपुरनजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा बित्थडचिर गाउँपालिका-६ घर भएका ३० वर्षीय प्रकाश कठायत छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार सोमबार राति १० बजेतिर पुरानो बसपार्कमा डोजर दुर्घटना भएको थियो ।

बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गरेको डोजर सडकबाट २० मिटर तल खसेको थियो। चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु चौधरीले जानकारी दिए ।

मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : ३९ बजे

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३

संघीय संसदको अधिवेशन चैत्र १६ गतेदेखि आह्वान गर्ने तयारी

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नै फागुन २१