१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रि-ओपन सेसन नेप्सेमा सामान्य वृद्धि



काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य विन्दुले बढेको छ ।

नेप्से सुचक ०.३१ विन्दुले बढेकर २०७२.४५ अंकमा आएको छ ।

यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो सेसनमा ३० कम्पनीको १७ सय ८७ कित्ता सेयर कारोबार हुदाँ १० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ११ : ४३ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो