१ भदौ २०८३, सोमबार | August 18, 2026

इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेड र ब्राइटनले खेले बराबरी



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेड र ब्राइटनले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक-एक अंक बाँडेका छन् ।

खेलमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा जित निकाल्न चुकेका थिए ।

यो बराबरीसँगै वेस्टह्याम युनाइटेड २० खेलबाट ३४ अंक जोडेर छैटौँ स्थानमा रहँदा ब्राइट ३१ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : ०८ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार