१८ श्रावण २०८३, सोमबार | August 4, 2026

सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंसम्म महसुस



काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १७ मिनेटमा  सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

सो भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । उक्त भूकम्प २०७२ साल १२ वैशाखमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ११ : ०६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क