१ भदौ २०८३, सोमबार | August 17, 2026

खेलकुद मन्त्री लिम्बुलाई पत्नी बियोग



विराटनगर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ ।

मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गए राती राति निधन भएको हो ।

लामो समयदेखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचार भइरहेको थियो, उपचारको क्रममा बिहिवार राति विराटनगरस्थित निवासमा निवासमा निधन भएको हो ।

पारिवारका सदस्यका अनुसार शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।

लिम्बुको १ छोरी र १ छोरा रहेका छन् ।

केही महिनाअघि मन्त्री लिम्बुकी आमाको निधन भएको थियो ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : ०६ बजे

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय सुवेदी र ढकालको संयुक्त इजलासमा

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी

जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

काठमाडौं । नेपाल भाषा तथा नेपाली साहित्यका चर्चित स्रष्टा एवं

बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात जनाको मृत्यु

काठमाडौं । भारतको बिहारस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार

आजदेखि बिक्रेताबाटै ग्यास बिक्रीवितरण

काठमाडौं । नेपाल आयल निगमले आजदेखि ग्यास उद्योगले नियुक्त गरेका

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली