४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नागरिक उन्मुक्तिको महासचिवमा धर्म र गंगाको भिडन्त



टिकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट महासचिव वाहेकका सबै पदाधिकारीमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार महासचिवमा धर्म बहादुर चौैधरी र गंगाराम चौधरीको उम्मेदवारी परेको छ । सोही पदमा ठाकुरसिंह थारुले पनि मनोनयन दर्ता गरेका थिए । तर, थारु सहमतिका लागि मनोनयन फिर्ता गरिसकेका छन् ।

महासचिवमा सहमतिका निम्ति  छलफल भएतापनि कुनै टुङ्गो लाग्न सकेन । अहिले  निर्वाचन समितिका टिमले मतदानमा जाने तयारी भएको जनाएको छ ।

धर्म चौधरी लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री हुन् भने गंगाराम प्रतिनिधिसभा सदस्य हुन् ।  गंगाराम हालसम्म पार्टीका सचिव थिए भने धर्म केन्द्रीय सदस्य थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ५ : ३१ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको