२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

भालुवाङको राप्ती पुलबाट नदीमा बस खस्दा २ जनाको मृत्यु, १७ घाइतेको उद्दार, उद्दार कार्य जारी



नेपालगन्ज । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस राप्ती नदीको पुलबाट नदीमा खस्दा २ जनाकाृ मृत्यु भएको छ । दाङको भालुवाङ स्थित राप्ती पुलबाट बस नदीमा खस्दा घाइते भएका १७ जनाको उद्दार गरिउको सशसत्र प्रहरी भालुवाङले जनाएको छ ।

उद्दार गरिएका १७ जनाको भालुवाङ स्थित प्रस्तावित अस्पतालमा उपचार भइरहेको छ । बसमा अझै केही घाइते हुन सक्ने आँकलन अनुसार उद्दार कार्य भइरहेको सशस्त्र प्रहरी भालुवाङका प्रमुख एसपी गोपाल श्रेष्ठले जानकारी दिए ।

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस राप्ती पुलबाट नदीमा खसेको हो । प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेहरुको उद्दार कार्य जारी राखेका छन् । मृतकको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : १७ बजे

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मतदाताका कुरा सुन्दै, योजना सुनाउदै विश्वदीप

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

युवामा नेतृत्व विकास गर्न ‘इमर्जिङ युथ स्पिकर सिजन थ्रि’ सम्पन्न, निश्चल भट्टराई प्रथम

बुटवल । युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति सीप