९ पुस २०८२, बुधबार | December 24, 2025

भालुवाङ बस दुर्घटना : मृतकको संख्या ५ पुग्यो



नेपालगन्ज । नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दाङ-देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रहरीका अनुसार अहिले सम्म २५ जनाको उद्धार गरिएको छ । घाइतेहरुको भालुवाङ स्थित प्रस्तावित अस्पतालमा उपचार भइरहेको छ । बस आधा नदीमा डुबेको अवस्थामा रहेकाले क्रेनको सहायतामा बस नदीबाट निकाल्ने कार्य भइरहेको सशस्त्र प्रहरी भालुवाङले जनाएको छ । बसमा केही यात्रु अझै हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बसमा करिब ३० जना यात्रु सवार रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : ५९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना