१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं। सेयर बजार (नेप्से)मा दोहोरो अंकले वृद्धि भएको छ । आइतबार ३१.६२ अंकले वृद्धि भएको सेयर बजार २१२०.६२ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३१४ वटा कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रूपैयाँको कारोबार भएको छ ।

यस दिन २११ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३३ कम्पनीको घटेको छ भने ३ कम्पनीको स्थिर छ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : ३७ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का