८ चैत्र २०८२, आइतबार | March 22, 2026

खजुराले दियो लगातार १ हप्ते शैक्षिक बिदा



खजुरा । खजुरा गाउँपालिकाले माघ ७ गते देखि १३ गते सम्म पालिका अन्तर्गतको विद्यालयहरुलाई बिदा दिने निर्णय गरेको छ । पालिकाको शिक्षा शाखाले माघ ७ देखि १० सम्म खेल बिदा र ११ देखि १३ गते सम्म जाडो बिदा दिने सूचना जारी गरेको छ ।

पालिकाले जारी गरेको सूचनामा माघ ७ गतेबाट राष्ट्रिय रनिङशिल्ड अन्तर्गत छैटौं अन्तर विद्यालय मेयर कप रनिङशिल्ड प्रतियोगिता संचालन हुने जनाएको छ । सो खेल अवधिभर विद्यालयहरु बन्द गरि खेल प्रतियोगितामा सहभागीता जनाउन विद्यालयहरुलाई आग्रह गरिएको छ भने त्यस पछिको ३ दिन जाडो बिदा दिन विद्यालयहरुलाई सूचना गरिएको छ ।

तराईमा लामो समयदेखि अत्याधिक चिसो पढ्दा पनि पालिकाले जाडो बिदा नदिएको भन्दै स्थानीयबासीले पालिकासँग बिदाको माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  २ : ५९ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।