२५ माघ २०८२, आइतबार | February 8, 2026

यु–१९ विश्वकप: न्यूजील्याण्डविरुद्ध नेपालले पहिला बलिङ गर्दै



काठमाडौं । आइसिसी यु–१९ विश्वकप अन्तर्गतको खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध टस हारेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

न्यूजील्याण्डविरुद्ध खेल्ने नेपाली टिममा देव खनाल (कप्तान), दिपक बोहोरा, दीपक बोहोरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलसन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तम थापामगर, तिलकराज भण्डारी र आकाश चन्द खेलिरहेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ३५ बजे

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक

दीपेन्द्रको अर्को प्रहार, साम करन आउट हुँदै नेपालले इंग्ल्यान्डको पाँचौँ विकेट लियो

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध

टी-२० विश्वकप : दीपेन्द्रको बलमा बेथेल आउट, नेपालद्वारा इंग्ल्यान्डको चौथो विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

चालुआबमा छुट्टाइएका अधिकांश योजनामा सरकारले कैची चलायो : पूर्वअर्थमन्त्री पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं