४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

राष्ट्रियसभा निर्वाचन: मधेशमा गठबन्धनका ढुंगाना र चौधरी विजयी, गण्डकीमा मनरुपा विजयी



काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

आज भएको निर्वाचन पछि गरिएको मतगणनामा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् ।

कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाएका छना् । यस्तै जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएकी छिन् ।

मधेशमा खाली दुई सिटमध्ये अन्य कोटामा कांग्रेसका ढुंगाना र महिला कोटामा जसपाकी चौधरीले उम्मेदवारी दिएका थिए ।

यस्तै, गण्डकीमा महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । शर्माले ३ हजार ६ सय ६० मतभार पाइन । एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ४ : ४९ बजे

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान सक्रिय

बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा चुनावी अभियानलाई तीव्रता दिएको छ

ज्योतिष नबनौं, हल्लाको पछि नलागौं

बुटवल । ‘चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल

१३-औं ‘दीप गायन तारा’ को उपाधि साकार शाहीलाई

बुटवल । बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित १३-औं संस्करणको

मोक्षधामको दर्शनपछि चुन्नप्रसाद पौडेलद्वारा घरदैलो अभियान सुरु

बुटवल । नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट