३१ बैशाख २०८१, सोमबार | May 13, 2024

अभिनेता शाहको पहलकदमीमा जाजरकोटकामा २०३ बिद्यार्थीलाइ ज्याकेट, १ बोरा ज्याकेट बाटैमा गायब



जाजरकोट । अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका बिद्यार्थीलाई ज्याकेट बितरण गरिएको छ । हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा बिद्यार्थीहरूलाई ज्याकेट बितरण गरिएको हो ।

‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा न– ९ श्री आदर्श प्राविका २०३ बिद्यार्थीलाई ज्याकेट बितरण गरेका छौ, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यबाद,’ अभिनेता शाहले भने ।

तर, जाजरकोट लैजाने क्रममा शाहले पठाएको ४६ पिस ज्याकेटको बोरा चाँही बाटेमा हराएको बताइएको छ । हराउको ज्याकेटको बोरा अहिलेसम्म नभेटेको उनले जानकारी दिए ।

उक्त बोरा फेला पार्नेलाइ १५ हजार पुरस्कार दिने अभिनेता शाहले घोषणा गरेका छन ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १ : २३ बजे

सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति अन्योलमा, परामर्शमा सभामुख

काठमाडौं। मंगलबार संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा

नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको शिलन्यास

चितवन । चितवनको नारायणघाट र नवलपुरको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

धनुषा । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र