८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

ताजकिस्तान एशियन कपको क्वाटरफाइनलमा



काठमाडौं। ताजकिस्तान पहिलो पटक एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को खेलमा ताजकिस्तानले पेनाल्टी सुटआउटमा युएईलाई ५-३ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

यसअघि निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीमा खेल सकिएपछि ३० मिनेटको अतिरिक्त समय गोलरहित बराबरीमा खेल रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा युएईले गोल गर्दै खेलमा कमब्याक गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

ताजिकिस्तानका लागि भख्डत खानोनोभले खेलको ३०औं मिनेटमा गोल गरेका थिए भने युएईका लागि खालिफा अल हम्मादीले एक गोल गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : ५७ बजे

मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र

कुनै सहमति नगरी सकियो कार्यदल बैठक

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

चितवन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना