२४ भदौ २०८३, बुधबार | September 9, 2026

लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा



बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश स्थापना दिवस मनाउन माघ २१ गते आईतबार सार्वजनिक विदा दिइएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा दिवस मनाउन भन्दै प्रदेश सरकारले माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिने भएको हो । प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै राखेर माघ २१ गते बिदा दिने दिएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ५६ बजे

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन