२० मंसिर २०८२, शनिबार | December 6, 2025

आज देशभरका फिल्म हल बन्द हुने



काठमाडौं । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् ।

सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर हल संचालकहरुले सोमबार देशभरका हल बन्द गर्न लागेका हुन् ।

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।

हल संचालकहरुको निर्णय अनुसार नेपालगन्जका हलहरु पनि बन्द रहने बागेश्वरी क्युएफएक्सका संचालक राजेशनारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ३६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति