१६ असार २०८३, मंगलबार | June 30, 2026

क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक



काठमाडौं । कुशल भुर्तेलले क्यानडाविरुद्ध अर्धशतक बनाएका छन् ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका ओपनर भुर्तेलले शानदार ब्याटिंग गर्दै ४४ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यसक्रममा उनले ८ चौका र एक छक्का प्रहार गरेका छन् ।

स्पिनर तथा कप्तान साद विन जफरको बलमा अघि बढेर सट खेल्न खोज्दा मिस भएपछि भुर्तेल ६२ रनमा विकेटकिपर मोभाबाट स्टम्पिङ आउट भए ।

एकदिवसीय क्रिकेटमा भुर्तेलको यो सातौं अर्धशतक हो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ११ : २८ बजे

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका