७ पुस २०८२, सोमबार | December 22, 2025

कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता



काठमाडौं । संघीय संसदका ९ जना सांसदहरुले संघीय संसद्ले बनाउन बाँकी कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

सोमबार संघीय संसद्ले बनाउन बाँकी १५१ भन्दा बढी कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गरिएको हो ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणका लागि भन्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको हो ।

दर्ता भएको प्रस्तावको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) र समर्थकमा प्रमुख प्रतिपक्ष एमाले सहित सत्ता गठबन्धन निकट आठजना सदस्यहरू रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ३ : ५७ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र