२० भदौ २०८३, शनिबार | September 5, 2026

६५ औं स्थापना दिवसको अवसरमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने



बुटवल । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ । १ लाख रासी पुरस्कार सहितको यो प्रतियोगीता फागुन १ र २ गते नगरपालिका परिषरमा हुने छ ।

बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलाराज पाण्डेले प्रतियोगीताको तयारी पुरा भएको जानकारी दिए । सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख पाण्डेयले प्रतियोगीतामा बुटवल उपमहानगरपालिका भित्रका ४४ वटा विद्यालयहरुको सहभागीता हुने जानकारी दिए । प्रतियोगीतामा प्रथम पुरस्कार १ लाख, द्धितिय ६० हजार, तृतिय २५ हजार नगद सहित पुरस्कार पाउने छन् ।

लोक सस्कृतिको जगर्ने गरी गरी बुटवल उपमहानरपालिकाले नगरस्तरिय लोक नृत्य प्रतियोगीता आयोजना गर्न लागेको नगरपालिका प्रमुख पाण्डेले बताए । पत्रकारसम्मेलनमा बोल्दै नगर प्रमुख पाण्डेय भने- ‘लोकसस्कृतिको जगर्ने, प्रर्वद्धनको लागि यो प्रतियोगीता आयोजना गरिएको हो, यसलाई आगामी दिनमा पनि निरन्तरता दिने हाम्रो योजना रहेको छ । ’

प्रतियोगीताका संयोजक बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण बहादुर पुनले प्रतियोगीतामा मौलीक नेपाली भेषभुषा झल्कीने खालको हुनुपर्ने, कुनै पनि संस्था, जातीय, राजनीतिक, धार्मिक र व्याक्तिगत लान्छना लगाउन नपाईने नियम बनाइएको जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ४३ बजे

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम