१८ आश्विन २०८३, आइतबार | October 4, 2026

२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)



काठमाडौं, २ फागुन । सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।

बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।

सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् ।

२०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : १२ बजे

जितिया : निराहार व्रत समापन

जनकपुर । सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने

एमाले रुपन्देही सचिवालय सदस्य मनकुमार कनौजेसहित १२० जना रास्वपामा प्रवेश

बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य मनकुमार कनौजेसहित

एआरई जीपी बुटवल क्वालिफायर्समा ७६ राइडर सहभागी, तीन फाइनलिस्ट छनोट

बुटवल । बुटवलमा सम्पन्न अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी रेसिङ

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

जुम्ला । जुम्ला हुँदै मनाङ-मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत । बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् ।