२९ मंसिर २०८२, सोमबार | December 15, 2025

फागुन १८ बाट लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशन



नेपालगन्ज । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले फागुन १८ बाट सुरु हुने गरि लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा आज एक सूचना जारी गर्दै प्रदेश प्रमुख शेरचनले अधिवेशन आह्वान गरेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जनाएका छन् ।

नेपालको संबिधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखबाट तेस्रो अधिवेशन आह्वान भएको सूचनामा उल्लेख छ ।

फागुन १८ गते दिनको ३ बजे प्रदेशसभाको बैठक बस्ने गरि प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ अनुसार प्रदेशसभा सदस्यहरुका लागि सूचना जारी गरिएको पुनद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : ५७ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ