३० बैशाख २०८१, आइतबार | May 12, 2024

श्रीमती र २ छोरीको हत्यापछि फरार श्रीमान झुण्डिएको अवस्थामा मृत फेला



काठमाडौं । नागार्जुन नगरपालिका-६ स्वयम्भुमा आफ्नै श्रीमती र २ छोरीको हत्या गरेर फरार भएका श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

आज बिहान ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको हत्या पछि फार रहेका बुवा राजु घिमिरे (सुनार) नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । सुनारका श्रीमती र २ छोरीको शव आज बिहान उनीहरु बस्दै आएको कोठामा भेटिएको थियो ।

आमा र दुई छोरीको हत्या गरी श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक आशंका गरेको छ ।

सोलुखुम्बु घर भई सितापाइलामा डेरा गरी बस्ने उनीहरू दैनिक ज्यालादारीमा गुजारा चलाउने परिवार रहेको बताइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १२ : २४ बजे

मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै

मधेश सरकारबाट एमाले पनि बाहिरियो

धनुषा । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट

छ दशकदेखि एउटै कुर्चीमा बसेर ज्ञान बाँड्दै लालचन्द्र

बागलुङ । तपाईँलाई आज हामी कम्तिमा ६० वर्ष पुरानो किताब

राष्ट्र बैंक रिपोर्ट : महंगी घट्यो

काठमाडौं । चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र

लुम्बिनीका दुई प्रदेश सांसद जसपामा खुले

बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी