२ पुस २०८२, बुधबार | December 18, 2025

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८३० बजेबाट बसिरहेको बैठकमा नेताहरुको कार्यविभाजन र नयाँ जागरण अभियानबारे छलफल प्रारम्भ भएको छ ।

बैठकमा विधान अधिवेशनले लिएका निर्णयअनुसार प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजनका विषयमा छलफल भैरहेको छ ।

यसअघि गत भदौदेखि पुससम्म संचालित विशेष रुपान्तरणअभियानमा आफ्नो पूर्वकार्यक्षेत्रभन्दा बाहिर पठाइएको थियो ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ९ : ५९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल