७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निजी निवासमा पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।

आजै बिहान १० बजे निजी निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आकस्मिक बैठक बोलाइएको बताइएको छ ।

आज बिहान सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर फर्के लगत्तै बैठक बोलाइउको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : १० बजे

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली

राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

धरान । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता,

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली