२ पुस २०८२, बुधबार | December 17, 2025

पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



काठमाडौं । पिएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

च्याम्पियन्स लिगको राउण्ड १६ अन्तर्गतको दोस्रो लिगमा रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-१ को नतिजा सहित पिएसजी क्वाटरफाइनलमा पुगेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले दुवै गोल गरेका थिए । उनले खेलको १६ औं र ५६ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि एक गोल मिकेल मेरिनोले गरेका थिए ।

यसअघि पहिलो लिगमा पिएसजीले २-० को जित निकालेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : १९ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व