५ पुस २०८२, शनिबार | December 20, 2025

रास्वपाले बुझायो ४ मन्त्रीहरुको नाम, उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ ।

रास्वपाले बुधबार सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको हो । उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्दै लामिछानेले पार्टीको नेतृत्व गर्नेभएकाछन् । लामिछाने यसअघि पनि गृहमन्त्री भैसकेका छन् ।

रास्वपाले पाउने चार मन्त्रालय मध्ये शिक्षामा सुमना श्रेष्ठ, श्रम तथा रोजगारमा डीपी अर्याल र युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व विराजभक्त श्रेष्ठले गर्नेछन् ।

रास्वपाले मन्त्रीहरुको सूची प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसकेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : १८ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय