१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको दुईवटा मन्त्रालयका लागि दुई जनाको नामा पठाएको छ ।

दुई मन्त्रालय पाएको एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढाको नाम पठाएको सो पार्टीले जनाएको छ ।

सत्ता भागवण्डा अनुसार जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने छन् । दुबैजनाको नाम प्रधानमन्त्री कार्यालय मार्फत सपथका लागि राष्ट्रपति कार्यालयमा पुगिसकेको छ ।

यो सँगै प्रचण्ड मन्त्रिपरिषदको संख्या २० पुग्ने छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ६ : ३३ बजे

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी