३० बैशाख २०८१, आइतबार | May 13, 2024

कृष्णबहादुर महरालाई काठमाडौं ल्याइयो



काठमाडौं । सुन तस्करी प्रकरणमा आरोपित पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले काठमाडौं ल्याएको छ ।

आज बिहान कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरालाई यति एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।
प्रहरीले महरालाई विमानस्थलबाट सीधै महाराजगन्जस्थित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको कार्यालय लगेको छ । थप अनुसन्धानका लागि म्याद थप गर्न उनलाई अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ११ : ३४ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट