२७ भदौ २०८३, शनिबार | September 12, 2026

मार्सेलीमाथि पिएसजीको सहज जित



काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मार्सेलीमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजी २-० ले विजयी भएको हो ।

पिएसजीको जितमा भितिन्हा र गोन्कालो रामोसले एक एक गोल गरेका थिए ।

त्यसैगरी यस खेलमा पिएसजीका लुकास बेराल्डोले खेलको ४० औं मिनेटमा रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि पिएसजीको फ्रेन्च लिग वानमा २७ खेलमा ६२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको ब्रेस्टभन्दा पिएसजी १२ स्पष्ट अंकले अगाडी रहेको छ । त्यसैगरि मार्सेलीको २७ खेलमा ३९ अंक रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ८ : २५ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा