२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवल बेलबासका किसान विश्वकर्मा पाल्पामा मृत भेटिए



बुटवल । बुटवल १३ बेलबासका ७० वर्षिय बृद्ध पाल्पाको तिनाउमा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका-१३ बेलबास  घर भएका बुद्ध किसान विश्वकर्मा पाल्पाको तिनाउ-३ मा पर्ने सिद्धार्थ राजमार्ग किनारमा मृत फेला परेका हुन् ।

स्याङ्जा भिरकोट स्थायी घर भएका विश्वकर्मा राजमार्गको किनारमा घोप्टो परेको अबस्थामा अचेत रहेको भन्ने सूचनाका आधारमा प्रहरीले उद्दार गरेर लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बेलबासका विश्वकर्मा तिनाउ ३ को राजमार्गमा कसरी पुगे ? र उनको मृत्यु कुरी भयो ? भन्ने सम्बनधमा प्रहरीले अनुसन्धान थालेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : २१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती