२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

उडिनेसमाथि इन्टर मिलानको सहज जित



काठमाडौं । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले उडिनेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले उडिनेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको इन्टर मिलानले खेलमा कमब्याक गर्दै २-१ ले जित हासिल गरेको हो ।

इन्टर मिलानको जितमा हाकन कल्हानोग्लु र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । त्यस्तै लाजार सामरडजीकले एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मिलानको सिरी ए मा ३१ खेलमा ८२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । इन्टर मिलान दोस्रो स्थानमा रहेको एसी मिलानभन्दा १४ स्पष्ट अंकले अगाडी रहेको छ ।

त्यसैगरी उडिनेसको ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १५ औं स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ३८ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा