५ श्रावण २०८३, मंगलबार | July 22, 2026

फ्राइडे रिलिज : वर्षकै अन्तिम चलचित्रको रुपमा आजदेखि सिनेमा हलमा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि दुईवटा नेपाली चलचित्र रिलिज हुँदैछन् । यसका साथै आज चैत महिनाको अन्तिम शुक्रबार भएकाले ‘डिग्री माइला’ र ‘दर रेड सुटकेस’ सिनेमा हलमा प्रदर्शन हुने वर्षकै अन्तिम नेपाली चलचित्र समेत बनेका छन ।

रामबाबु गुरुङको निर्देशन ‘डिग्री माइला’ र फिडेल देबकोटाको निर्देशनमा तयार ‘दर रेड सुटकेस’ रिलिज भएका हुन् । ‘द रेड सुटकेस’मा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।

‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन् । विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : ०३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं